भागेश्वर गाउँपालिकाले गाँउ सभाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

भागेश्वर गाउँपालिकाले गाँउ सभाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

On

दिपकराज भट्ट ,डडेल्धुरा असार ११। भागेश्वर गाउँपालिकाको छैटौं गाउँ सभा अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।सोमबार देखि सुरु भएको आर्थिक वर्ष २०७७÷०७८ का लागि ३७करोड ५४ लाख ७६हजार ५९० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष…

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

On

जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।…

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

On

प्रहरीले कुनै पनि नागरिक, जनता वा किसानको सुई पाएपनि दिने बुझाउने गरेको छ । कसको हो, भनेर पत्ता लगाएर फिर्ता समेत गरिदिने गरेको छ । दिन्छन, पनि । तर, कञ्चनपुरको बागफाँटा प्रहरीले भने किसानको भौसी बेचिदिएको छ । पाडा सहित दुध दिने…

कञ्चनपुरमा एमसीसी खारेजीको माग गर्दै प्रर्दशन

कञ्चनपुरमा एमसीसी खारेजीको माग गर्दै प्रर्दशन

On

विकास सिह महता कञ्चनपुर, असार १० । अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा प्रर्दशन गरिएको छ । कञ्चनपुरका सत्ता पक्ष युवा विद्यार्थी एव महिलाले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजीको माग गरेर यहाँका…

भीमदत्त नगर ८ मा विकासका नाममा विनासको बिजारोपण

भीमदत्त नगर ८ मा विकासका नाममा विनासको बिजारोपण

On

चिल्ड्रेन पार्कमा वडाध्यक्षको भुसेभट्टाका गुणस्तहित ईटा प्रयोग पुष्कर भट्ट कञ्चनपुर, ८ असार कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा विकासका नाममा विनास भईरहेको छ । चालु आर्थिक बर्ष २०७६÷०७७ असार मसान्तमा शुरु भएको चिल्डे«न पार्क निर्माणको योजना विकासको काम भएपनि विकास कार्य भईरहेको छ…

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो

On

काठमाडौं असार ८। कोरोना भाइरसको संक्रमण नेपालका ७५ जिल्लामा फैलिएको छ । आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ७५ जिल्लामा फैलिन पुगेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

बेलौरी नाकामा सूर्तिजन्य पदार्थ तस्करी प्रहरीको एक्सन, तस्कर फरार समान बरामद

बेलौरी नाकामा सूर्तिजन्य पदार्थ तस्करी प्रहरीको एक्सन, तस्कर फरार समान बरामद

On

विकास सिह महता, कञ्चनपुर ,असार ८ ,कञ्चनपुरको बेलौरीमा माछादेवि सूर्तिजन्य पदार्थ तस्करी मौलाएको छ । भारतदेखि पचुई नाका भएर माछा, सूर्तिजन्य पदार्थ तस्करी भईरहेको छ ।लकडाउनमा पनि बेलौरी क्षेत्रमा भारतबाट तस्करी रोकिएको छैन् । कञ्चनपुर गड्डाचौकी र कैलालीको त्रिनगरमा भन्सार संचालन भएपनि…

भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु

भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु

On

महेन्द्रनगर,असार,४ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । बिहिबार देखि भीमदत्त नगरपालिकाको सातौ नगर सभा सुरु भएको हो । स्थानिय तह निर्वाचनपछि यो बजेट सहित तेस्रो सभा हो ।नगर सभाबाट आगामी आर्थिक बर्ष २०७७र०७८ को बार्षिक निति, कार्यक्रम…

सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

On

कञ्चनपुर असार ४। सुदूरपश्चिमका बिभिन्न जिल्लामा एकै दिनमा थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा…

क्रान्तिकारी पत्रकार महासंघद्धारा पत्रकारको भौतिकतथा पेशागत सुरक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

क्रान्तिकारी पत्रकार महासंघद्धारा पत्रकारको भौतिकतथा पेशागत सुरक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

On

  काठमाण्डौं,असार ३ । क्रान्तिकारी पत्रकार महासंघले बागमती प्रदेश मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी पत्रकार महासंघले मुख्यमन्त्रीलाई पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा लगायतका विभिन्न १२ बुँँदे माग सहितको ज्ञापन पत्र बुझाएको बागमती प्रदेश संयोजक रनसुर महतरा जानकारी दिनुभयो । ज्ञापनपत्रमा…