माओवादीले भन्यो, ‘सालघारीका सुकुमबासी जनता जमिनको मालिक कहिले बनाउने ?
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्रमा बस्दै आएका सुकुमबासी जनताको व्यवस्थापनको माग अघि सारेको छ । माओवादी केन्द्र भीमदत्त नगर कमिटिले सालघारी क्षेत्रका सुकुमबासी जनताको यथाशिघ्र व्यवस्थापनको माग अघि सारेको हो । सोमबार माओवादी केन्द्र भीमदत्त नगर…











