कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयरमा रण बहादुर महरा विजयी भएका छन । नेकपा एमालेबाट उम्मेदवार बनेका महरा मेयरमा निर्वाचित भएका छन । त्यस्तै शुक्लाफाँटा नगरपालिका उप मेयरमा कल्पना कुमारी जोशी पन्त विजयी भएकि छन । नेपाली कांग्रेस पार्टीबाट उप मेयर उम्मेदवार बनेकी…


