कोरोना सङ्क्रमितबाट गम्भिर भएर जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउनेको सङ्ख्या निकै घट्दै गएको छ । २०७८ वैशाख महिना देखि जेष्ठको पहिला सातामा सम्म कोरोना सङ्क्रमितबाट गम्भिर भएर जिल्ला अस्पताल बाजुरामा बिरामी आउने गरेका थिए । गाउँमा भएका बिरामी कोरोना देखिने होकी…


