क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। काठमाडौंको घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा माघ ३० गते बैठक सम्पन्न भएको हो। संगठनका अध्यक्ष इन्द्र राउतको अध्यक्षता, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसको विशेष उपस्थिति र संगठनका महासचिव रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न…

