ओलीसँग छलफलका लागि प्रचण्ड आज बालुवाटार जाने सम्भावना

ओलीसँग छलफलका लागि प्रचण्ड आज बालुवाटार जाने सम्भावना

On

काठमाडौँ – प्रचण्डले मंगलबार फेरि ओलीलाई सचिवालय बैठक डाक्न औपचारिक आग्रह गर्ने सम्भावना छ। त्यसका लागि प्रचण्ड बालुवाटार जाने तयारी गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार ओलीबाटै बैठक आव्हान हुन्छ कि भनेर कुरेको तर बालुवाटारबाट कुनै सूचना नआएकाले मंगलबार प्रचण्ड आफै…

कोरोनाले मृत्यु भएकाको शव उत्खनन् गरी ५ महिनापछि दाहसंस्कार

कोरोनाले मृत्यु भएकाको शव उत्खनन् गरी ५ महिनापछि दाहसंस्कार

On

अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको एकजनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो ।…

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

On

फाइल फोटो दार्चुला १८, कार्तिक–दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र मंगलबार बिहान डिलाशैनी गाउँपालिका गन्ना घर भएका गोबिन्द घरेडीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक…

डोटीमा किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

डोटीमा किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

On

डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई…

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

On

धनगढी उप–महानगरपालिकाले लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि झन्डै ३ महिना देखि पिसिआर परीक्षण गरिरहेको छ। सुरुमा विभिन्न वडामा स्वाबको…

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला

On

१८ कात्तिक कञ्चनपुर–कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको हो। बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी…

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

On

कृष्ण नेपाली कञ्चनपुर, १८ कार्तिक उत्तरबाट दक्षिण तर्फ महाकाली नदी कलकल बगेको छ । वारी नेपाल तर्फ कञ्चनपुरको खल्लामछेट्टी र पारी भारतको उत्तराखण्ड चम्पावत जिल्लाको उचौलिगोठ गाँउ छन् । दुवैबस्ती महाकाली नदीले मात्रै छुट्याएका छन । नदीको तटियमा रहेका बस्ती नदीसंगै जोखिममा…

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ

On

बैतडीमा गिट्टि निकाल्ने क्रममा ढुङगाले लागेर एक महिलाको मृत्यृ भएको छ । पाटन नगरपालिका –८ खोड्पेकी ४० बर्षीय कौशा बिष्ट सोमबार गिट्टि निकाल्ने क्रममा माथिबाट खसेको ढुङगा लागेर गम्भीर घाईते भएकी थिईन्। घाईते बिष्टलाई उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उपचार सम्भव नभए…

कांग्रेस सांसद एवं उद्योगी केसीको निधन

कांग्रेस सांसद एवं उद्योगी केसीको निधन

On

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। उनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र रक्तचापका विरामी थिए । उनी कांग्रेसका समानुपातिक सांसद हुन्। केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका थिए…

जब आफ्नै भाउजु बनिन सौता !

जब आफ्नै भाउजु बनिन सौता !

On

आजको घटना निकै रोचक र अचम्मलाग्दो छ त्यसमाथि यो चेलीको बेदना सुन्दा निकै दर्दनाक पनि हुन सक्छ । अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी । जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी…