सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आईतबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मगर तथा थारु समुदायहरुले मुख्य पर्वका रुपमा मनाउने माघी अन्य समुदायले पनि देशभर मनाउने गर्दछन्।
सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आईतबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मगर तथा थारु समुदायहरुले मुख्य पर्वका रुपमा मनाउने माघी अन्य समुदायले पनि देशभर मनाउने गर्दछन्।
बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविद्युत् भदौ महिनाको २५…
आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ । चौतर्फी रुपमा…
नेपाली बजारमा आज सुनको मूल्यमा २ हजार ३ सयले कमी आएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३०० रहेको थियो । त्यस्तै आज सुनको मूल्यमा गिरावट आइ प्रतितोला छापावाला सुन ९३ हजार कायम भई कारोबार भइरहेको नेपाल सुन चाँदी…
डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालको मृत्यु भएको छ। आइतबार धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी…
सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेल सञ्चालनका लागि निजामती प्रशासनबाट कर्मचारी र विगतमा रेल सेवामा काम गरेका कर्मचारीको…
लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण आउँदो फागुन १५ गतेदेखि हुने भएको छ। आयोजक लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट प्रालिले शनिबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै फागुन १५ देखि २४ गतेसम्म पाचौँ संस्करणको लिग हुने जनाएको छ। एलपिएलको मुख्य प्रायोजक टीकापुरको चण्डिका…
बैतडीको दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ। आइतबारदेखि गढी क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ। केही दिन अघिमात्रै गढी क्षेत्रमा एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको उहाँको सम्पर्कमा रहेकाहरुमा पनि…
कञ्चनपुरको भीमदत्त नगरपालिकाको दुर्गम वस्ती खल्ला मच्छेट्टिमा विद्युत सेवा सुचारु भएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सुरेन्द्र विष्टले खल्ला, टुडिखेल र मच्छेट्टीमा विद्युत सेवाको उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरण र भीमदत्त नगरपालिकाको साझेदारी एवम् सहकार्यमा विद्युत विस्तार गरिएको बताइएको…
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिवार १ सय ४९ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढीका ६,टिकापुरका ४,जानकीका १ र कञ्चनपुरको भिमदत्तनगरका…
