महेन्द्रनगरमा एक वडा सदस्यमाथि साङ्घातिक आक्रमण गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्तनगरपालिका –३ का वडा सदस्य रमेश चौधरीमाथि गत पुष १० गतेको साझा पूर्व रिसिभी साध्न ८ जनाको समूहले कुटपिट गरेको थियो। कुटपिटमा संलग्न भीमदत्तनगरपालिका –३ का २१ वर्षीय गौरव…

