कैलालीको गोदावरी नगरपालिकामा कोरोनाको स्वाव संकलन गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। नगरपालिकाको ल्याव कार्यरत कर्मचारी पुष्प राज जोशीमा कोरोना संक्रमण देखिएको हो। नगरपालिका मातहतको ल्यावमा २ जना स्वाव संकलन गर्ने कर्मचारी रहेकोमा एक जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका…

