महाकाली अस्पतालमा आकस्मिक बाहेकका शल्यक्रिया सेवा बन्द

महाकाली अस्पतालमा आकस्मिक बाहेकका शल्यक्रिया सेवा बन्द

On

महाकाली अस्पतालमा आकस्मिकबाहेकका शल्यक्रिया सेवा बन्द गरिएको छ। अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालका आकस्मिकबाहेकका शल्यक्रिया सेवा बन्द गरिएको हो। अस्पतालका प्रमुख डा।हरिकुमार श्रेष्ठका अनुसार अस्पतालको शल्यक्रिया कक्ष सेनिटाइज गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द गरिएको छ।

कञ्चनपुरमा पोलीक्लीनीकको उद्घाटन

कञ्चनपुरमा पोलीक्लीनीकको उद्घाटन

On

कञ्चनपुरमा पोलीक्लिनीकको उद्घाटन भएको छ। जिल्लाको बेतकोट नगरपालिका –१० दैजीमा बुधवार शिशिर पोलीक्लिीक एन्ड फार्मेसीको उद्घाटन भएसँगै सञ्चालनमा आएको हो। लगानी ६० लाखको लगानीमा सञ्चालनमा आएको पोलीक्लिनीकले दैजीका बासिन्दालाई थप सहजता प्रदान हुने अपेक्षा गरिएको सञ्चालक मनोज सिह बोहराले बताए। उनले फार्मेसी,…

चार मन्त्रीलाई देखाउँदै ओलीले भने–‘सुदूरपश्चिम मन्त्रीहरुको धनी प्रदेश हो’

चार मन्त्रीलाई देखाउँदै ओलीले भने–‘सुदूरपश्चिम मन्त्रीहरुको धनी प्रदेश हो’

On

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश अब पछाडि नपर्ने बताएका छन्। बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको आफ्नो समूहका सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चार मन्त्रीलाई देखाउँदै सुदूरपश्चिम प्रदेश मन्त्रीहरुको धनी प्रदेश भएको बताएका हुन्।…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अपनाएको ‘ओपन बुक ओपन श्रोत’ विधिले कस्तो रहला त नतिजा !

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अपनाएको ‘ओपन बुक ओपन श्रोत’ विधिले कस्तो रहला त नतिजा !

On

भूवन भट्ट-१५, पुष–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना कालको चौथौँ ब्याचमा अनलाइन विधि मार्फत परीक्षार्थीको जाँच लिएको छ। कोरोना महामारी बाट सर्तकर्ता अपनाउँदै विश्वविद्यालयले ‘खुला बुक, खुला पुस्तक’ विधि अवलम्बन गर्दे गत असोज तेस्रो साताबाट सुरु गरेको अनलाइन जाँच बुधवार सम्पन्न भएको हो। अन्तिम चरणको…

कैलालीका १४ जना विरुद्व ठगी मुद्दा गर्ने पूर्व प्रबन्धकलाइ नै अदालतले दोषी ठहर ग-यो

कैलालीका १४ जना विरुद्व ठगी मुद्दा गर्ने पूर्व प्रबन्धकलाइ नै अदालतले दोषी ठहर ग-यो

On

कैलालीका १४ जना विरुद्ध ठगी मुद्दा दायर गर्ने बैँक अफ काठमाडौंका तत्कालीन प्रबन्धकलाई अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत कैलालीले बैँक अफ काठमाडौंका तत्कालीन प्रबन्धक दीपक खनालले २०७५ सालको भदौँमा धनगढीकै १४ जना विरुद्ध दायर गरेको सरकारी कागज, छाप, दस्तखत किर्ते…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अनलाइन परीक्षा सम्पन्न

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अनलाइन परीक्षा सम्पन्न

On

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले सुचारु गरेको अनलाइन परीक्षा सम्पन्न भएको छ। विश्वविद्यालयले गत असोज तेस्रो साता बाट ‘ओपन बुक ओपन श्रोत’ विधि मार्फत तिन चरणमा गरी लिएको जाँच बुधवार सम्पन्न भएको हो। अन्तिम चरण अन्तर्गत बिबिएस प्रथम र दृतिय चरणका परीक्षा बुधवार सम्पन्न…

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दाको सुनुवाई सऱ्यो

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दाको सुनुवाई सऱ्यो

On

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेको हो। फुलकोर्टको बैठक भएकाले एकल इजलाशले पाँच थान मुद्दाको मात्र सुनुवाई गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दुई…

कञ्चनपुरका ७ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ७ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बधबार १ सय ८४ नमूना परीक्षण गर्दा भीमदत्त नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका…

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

On

सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा…

झुलाघाट नाका खुल्दा ४५ जनाले पेन्सन बुझे

झुलाघाट नाका खुल्दा ४५ जनाले पेन्सन बुझे

On

बैतडीको झुलाघाट नाका मंगलबार एकदिनका लागि खुलेपछि ४५ जना पेन्सनधारीहरुले पेन्सन बुझेका छन् । अंग्रेजी बर्ष सकिन लागेकाले पेन्सन बुझ्न बाँकी रहेका नागरिकका लागि भारतीय पक्षसंग समन्वय गरेर एकदिनका लागि नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। नेपाली पक्षले…