क्रान्तिकारी पत्रकार महासङ्घको बैठक सम्पन्न

क्रान्तिकारी पत्रकार महासङ्घको बैठक सम्पन्न

On

दीपक राज भट्ट, कञ्चनपुर । क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको छ। क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश संयोजक धनञ्जय अवस्थीको अध्यक्षमा बिहीबार विविध विषयमा छलफल गर्दे बैठक सम्पन्न भएको हो। बैठकमा नेपाल पत्रकार महासङ्घ ठुला मिडीयाहाउस, सरकार…

श्रीमतीको लुङ्गीले घाँटी कसेर हत्या, उल्टै प्रहरीमा निवेदन

श्रीमतीको लुङ्गीले घाँटी कसेर हत्या, उल्टै प्रहरीमा निवेदन

On

दाईको घरमा काम गर्न गएको बिषयमा भएको घर झगडाका क्रममा श्रीमानले लुङ्गगीले घाँटी कसेर श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका तुलसे नेपालीले श्रीमती पुर्णकलाले लगाएको लुङ्गगीले घाँटी बाँधेर हत्या गरेको खुलासा भएको हो । गएको कात्तिक १५…

सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा खुल्दै

सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा खुल्दै

On

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बुधवार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको हो। विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला…

कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार ९१ जनाको परीक्षण गर्दा कञ्चनपुरका ३ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको…

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा

On

फाइल। नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य रामबहादुर केसी (डायमन्ड)  आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उनी मंगलबार आइसोलेसनमा बसेका हुन्। उनी होम आइसलेसनमा बसेको (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महराले जानकारी दिए। उनले स्वास्थ्यमा…

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडी छनोट

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडी छनोट

On

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा २४ जना नयाँ खेलाडी परेका छन्। बङ्गलादेशसँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक…

सुनको मुल्य दैनिक उकालो लाग्दै, तोलामा १६ सयले बढ्यो

सुनको मुल्य दैनिक उकालो लाग्दै, तोलामा १६ सयले बढ्यो

On

बिहिवार सुनको मुल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पाच सयले बढेर सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो। तर महासंघकाअनुसार आज छापावाल सुनको मूल्य १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने…

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

On

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ। बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको…

भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु

भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु

On

उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राति वन रक्षकको मृत्यु भएको छ। सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वास्तोलको मृत्यु भएको हो। जंगलमा गस्तीमा निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर…

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला बेहुलीसहित १३ घाइते

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला बेहुलीसहित १३ घाइते

On

फाइल। कैलालीमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन्। गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नम्बरको गाडी दुर्घटना भएको हो। दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र…