पुष १८–कञ्चनपुरमा ७१ वर्षीया बुद्धाको हत्या प्रकरणमा प्रहरीले एक जना सार्वजनिक गरेको छ। जिल्लाको पुर्नवास नगरपालिका -१ ढक्काकी खण्टी भुलको धारिलो हतियार प्रहार गरी गरगहना लुटपाट गरेको भन्दै कञ्चनपुर प्रहरीले लालझाँडी गाउँपालिका –६ चानदेब बस्ने दल बहादुर विकलाई सार्वजनिक गरेको हो। शनिवार…

