गुलामहरूको सहरबाट टाढा हुन मन छ !
Onधर्मानन्द भट्ट, कञ्चनपुर, इमान बेचेर अझै कति तल झर्नुपर्छ भन। तिमी जस्तै बन्नलाई अब के गर्नुपर्छ भन। गुलामहरूको सहरबाट टाढा हुन मन छ, डाँडा काट्नु पर्छ वा खोला तर्नुपर्छ भन। कसरी झुक्छन् ती स्वाभिमान शिरहरू, तिमीहरूले मात्र किन खुट्टा पर्नुपर्छ भन। तिम्रैलागी…







