Category: प्रदेश
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरको संगठन सुदृढीकरण अभियान सुरु
Onकञ्चनपुर ,भाद्र, २४। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरले संगठन सुदृढीकरण तथा बिस्तार अभियान सुरु गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा ( बहुमत ) बिचको बैसाखमा सम्पन्न एकताबाट बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल देशैभरि अभियान सञ्चालन गरेको छ । कञ्चनपुरमा…
दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना
Onकञ्चनपुर , दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।व्याँस गाउँपालिका१ को छयाँलेकमा सशस्त्र प्रहरीले शुक्रबार बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टले तिङ्करमा स्थापना…
प्रदेश सरकारको बेईजती गर्ने र भ्रष्टाचार गरेको खुलासा गर्ने वनका हाकिम भट्टलाई मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवाले किन च्यापे काखी ?
Onकञ्चनपुर । विभागिय मन्त्रीलाई अश्लिन गाली बेईजती गर्ने र माहतका कार्यालयबाट घुस रकम आएको आफैले भिडियो मार्फत बोलेपछि विवादमा तानिएका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ । विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट अवैध रकम…
बलात्कारको आरोप लागेका एमाले नेता रानालाई पार्टीबाट पनि कार्वाही
Onकिशोर तामाङ कञ्चनपुर । गाँउकै बहिनी सरह एक युवतीलाई जागिर दिलाईदिन्छु भन्दै अनेकन प्रलोभन देखाएर यौनशोषण गरेर बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एमाले कञ्चनपुरका युवा नेता अमर रानालाई पार्टीबाट कार्वाही गरिएको छ । एमाले लालझाडीका प्रभावशाली नेता अमर रानाले गाँउकै २२ बर्षिया…
शुक्लाफाँटाका दुई वडामा जग्गा नापँजाच सकियो, अब बाँकी यी वडामा हुनेछ नापी
Onझलारी । शुक्लाफाँटा नगरपालिकाका दुई वडामा जग्गा नापजाँचको काम सम्पन्न भएको छ। वडा नं. १ र ९ मा जग्गा नापजाँचको सम्पन्न गरिएको हो। अहिले नापी कार्यालय कञ्चनपुर र नगरपालिकाको टोलीद्धारा फिल्ड चेकजाँचको काम भइरहेको छ। दुई वडाको जग्गा नापजाँच सम्पन्न गरेर फिल्ड…
कमल बजारमा मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम
Onकञ्चनपुर । मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा अछामको कमलबजारमा सचेतनामुलक कार्यक्तम गरिएको छ । बुधबार १७औँ मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय कमलबजारले समेतनामुलक कार्यक्रम गरेको हो । ईप्रका कमल बजारमा इन्चार्ज बिरेन्द्र जोहारीले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय…
बहिनी सरहलाई बलात्कारको आरोप लागेका एमाले नेता रानाको गाँउमा आतङ्क ः मुद्दा दर्ता गर्न किन गएको भन्दै कुटपिट
Onकिशोर तामाङ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जिल्लामा मुद्दा दर्ता गर्न सघाएको भन्दै अनाहकमा एक युवा माथि निर्घात कुटपिट गरेका छन् । लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन सुदृढ भइनसकेको नेपाल जस्तो समाजमा राजनीतिक शक्तिको आडमा नेकपा एमाले युवा संघ प्रदेश कमिटी…
सुदुरपश्चिमका पत्रकार रञ्जित लामाले नेपाललाई दिलाए कास्य पदक
Onकाठमाडौं । सुदुरपश्चिमको कञ्चनपुरका पत्रकार रञ्जित लामाले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्दै नेपालको शिर उच्च बनाएका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा…
बेलौरीमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरको छैठौँ जिल्ला सम्मेलन हुने
Onधनसिह धामी । राष्ट्रिय जनमोर्चा कञ्चनपुरको २५ भदौँ बेलौरीमा जिल्ला सम्मेलन हुने भएको छ । जनमोर्चा कञ्चनपुरको २५ भदौँ बेलौरीमा छैठौँ जिल्ला सम्मेलन हुने भएको हो । बुधबार जिल्ला सम्मेलनबारे जनमोर्चाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै दोस्रो पटक बेलौरीमा जिल्ला सम्मेलन हुन लागेको…


