राजनैतिक आडमा रानाको दादागिरी, मुद्दा किन दर्ता गरेको भन्दै लालझाडीमा एक युवक माथि निर्घात कुटपिट 

राजनैतिक आडमा रानाको दादागिरी, मुद्दा किन दर्ता गरेको भन्दै लालझाडीमा एक युवक माथि निर्घात कुटपिट 

On

किशोर तामाङ  कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जिल्लामा मुद्दा दर्ता गर्न सघाएको भन्दै अनाहकमा एक युवा माथि निर्घात कुटपिट गरेका छन् । लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन सुदृढ भइनसकेको नेपाल जस्तो समाजमा राजनीतिक शक्तिको आडमा नेकपा एमाले युवा संघ प्रदेश कमिटी…

बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता :अल स्टार युवा क्लब “ए” , झिलमिला युवा समाज र वाई बि स्टार बिजय

बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता :अल स्टार युवा क्लब “ए” , झिलमिला युवा समाज र वाई बि स्टार बिजय

On

केशव थापा कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेल सम्पन्न भएका छन्।   मंगलबार बेल्डाँडिमा सञ्चालन भैरहेको बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेलमा अल स्टार युवा क्लब “ए” ,…

मानव बेचबिखन रोकथाम गर्न यातायातकर्मीलाई प्रशिक्षण 

मानव बेचबिखन रोकथाम गर्न यातायातकर्मीलाई प्रशिक्षण 

On

कञ्चनपुर । मानव बेचबिखन रोकथाम गर्नका लागि कञ्चनपुरका यातायातकर्मीलाई प्रशिक्षण दिईएको छ । माईती नेपालले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको उलेल्ख भुमिका हुने भएकाले प्रशिक्षण दिईएको हो । माईते नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले यातायातकर्मीलाई एक दिने मानव बेचविखन तथा ओसारपसार…

लालझाडीका  एमाले नेता राना बिरूद्ध  बलात्कारकाे मुद्दा दायर

लालझाडीका एमाले नेता राना बिरूद्ध बलात्कारकाे मुद्दा दायर

On

किशोर तामाङ  कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले नेता अम्मर सिंह राना माथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। नेकपा एमाले प्रदेश कमिटी सदस्य अम्मर सिंह राना बिरूद्ध लालझाडी गाउँपालिका वडा नं ३ , नन्द गाउँ बस्ने २२ बर्षीय बेनाम…

माेडर्न मन्टेसरि बाल बिद्यालयमा बाल क्लब गठन

माेडर्न मन्टेसरि बाल बिद्यालयमा बाल क्लब गठन

On

कञ्चनपुरकाे माेडर्न मन्टेसरि बाल बिद्यालयमा माेडर्न बाल क्लब गठन गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ को मोडर्न बाल विद्यालयका सहायक प्र अ करन सिह पुजाराकाे सभापतित्वमा ११ सदस्यीय बाल क्लव गठन गरिएको हाे । मोडर्न बाल विद्यालयमा अध्ययनरत कक्षा ९…

क्रान्तिकारीद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको २ करोड ५०लाख रकम हिनामिना छानबिनको माग अघि

क्रान्तिकारीद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको २ करोड ५०लाख रकम हिनामिना छानबिनको माग अघि

On

कञ्चनपुर । अखिल क्रान्तिकारीले कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको २ करोड ५०लाख रकम हिनामिना भएको भन्दै छानबिनको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालयको २करोड ५०लाख रकम हिनामिना भएकाले छानबिनको माग अघि सारेको हो । कञ्चन विद्यामन्दिर सामुदायिक…

ललिता प्रकरणमा सुदूरपश्चिमका पुर्व मन्त्रीदेखिका ७ कर्मचारी मुछिए

On

  कञ्चनपुर । सरकारी जमिन ललिता निवास जग्गा प्रकरणमा सुदूरपश्चिमका पुर्वमन्त्रीदेखिका ७ कर्मचारी मुछिएका छन । सुदूरपश्चिमका दार्चुला घर भएका पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी सहित सुदूरपश्चिमका ८ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ । केन्द्रीय अनुसन्धान विभाग(सिआईबी)ले मन्त्री…

आइतबारदेखि भीमदत्त नगरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलित

आइतबारदेखि भीमदत्त नगरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलित

On

कञ्चनपुर । छात्रामाथि दुव्र्यवहार गरेको आरोप लागेका भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिटमा संलग्नलाई कार्बाहीको माग अघि सारेर आइतबारदेखि शिक्षक आन्दोलित भएका छन । नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समिति भीमदत्त नगरले आइतबारदेखि नगरका सामुदायिक…

प्रधानमन्त्री प्रचण्डको घोषणा गौरापर्वलाई राष्ट्रिय पर्व मनाउने घोषणा 

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मनाईने गौरा पर्व संघीय राजधानी काठमाण्डौँको टुडिखेलमा समेत रौनक छाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सहित सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखक, एमाले नेता…

सुप प्रदेशमा ‘जनतासंग माओवादी विशेष’अभियान संचालन गरिदै

सुप प्रदेशमा ‘जनतासंग माओवादी विशेष’अभियान संचालन गरिदै

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ । पाटी केन्द्रको निर्णय अनुरुप भदौँदोस्रो सातादेखि सुदूरपश्चिममा समेत अभियान संचालन गर्न लागेको छ । मंगलबार माओवादी केन्द्र सुुदूरपश्चिम प्रदेश कमिटिको धनगढीमा सम्पन्न भएको प्रदेश बैठकले केन्द्रीय…