कुमारी बैंकका ग्राहकलाई बिर बेताल आईटीमा १० प्रतिशत छुट
Onकञ्चनपुर । कुमारी बैंकका ग्राहकलाई बिर बेताल आईटी सोलुसन एण्ड सर्भिसमा १० प्रतिशत छुट दिईने भएको छ । कुमारी बैकका ग्राहकलाई विभिन्न ईलेक्ट्रोनिक समाग्री मर्मतमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा रहेको आईटी सोलुसन एण्ड सर्भिसमा १० प्रतिशत छुट दिईने भएको हो…











