भीनपा ११ वडा कार्यालयद्वारा ईप्रका गड्डाचौकीलाई कार्यालय समाग्री सहयोग
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले ईलाका प्रहरी कार्यालय गड्डाचौकीलाई कार्यालय समाग्री सहयोग गरेको छ । भीमदत्त नगरपालिका ११ ले नव निर्मित ईप्रका गड्डाचौकीलाई आवश्यक फर्निचर कार्यालय समाग्री सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका विच भीनपा ११ का…











