बेलडाँडीका युवा माली भौसी पालन व्यवसायमा
Onकञ्चनपुर । पछिल्ला दिनमा रोजगारी र गुजारा चलाउनका लागि युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको छ । स्वदेशमा भविष्य नदेखेपछि युवा विदेशीनेक्रम बर्षनी बढिरहेको छ । तर, केही युवाले भने स्वदेशमै भविष्य देखेर व्यवसायिक कृषि कर्ममा जुटेका छन । यस्तै मध्येका बेलडाँडी…











