बन हेरालुको हक अधिकारमा जोड
Onकञ्चनपुर । कञ्चनपुरका सरोकारवालाले बन हेरालुको पेशागत हक अधिकारका लागि जोडदिएका छन । बुधबार कृष्णपुर नगरपालिका २ वाणिमा आयोजित वन हेरालु अभिमुखिकरण भेलामा सरोकारवालाले बन हेरालुको पेशागत हक अधिकारका लागि जोडदिएका हुन । सामुदायिक वन समन्वय समितिले वन हेरालुका समस्या एव उनीहरुको…











