सशस्त्र प्रहरीद्वारा महाकाली नदीमा विपद् पुर्व तयारी अभ्यास
Onकञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चपुरको महाकाली नदीमा विपद् पुर्व तयारी अभ्यास गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल ३५ नक्बर गण हेक्वा शैलेश्वरीले महाकाली नदीमा विपद् पुर्व तयारी अभ्यास गरेको हो । बर्षात शुरु हुन एक महिना बाँकी रहदा सशस्त्र प्रहरी…











