शुक्लाफाँटामा उत्खनन् प्रकरण स्थानीय र नगरपालिकाविच सहमती हुन सकेन

शुक्लाफाँटामा उत्खनन् प्रकरण स्थानीय र नगरपालिकाविच सहमती हुन सकेन

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरमा नदीजन्य पदार्थ उत्खनन् प्रकरणमा स्थानीय र नगरपालिकाविच सहमती हुन सकेको छैन । नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८०मा नदीजन्य पदार्थ उत्खनन् बाफत रोयल्टी संकलनका लागि ठेक्का लगाएसंगै स्थानीय आन्दोलित भएका छन । स्थानीयले वडा, नगरपालिकामा ज्ञापन पत्र सहित…

महेन्द्रनगर मावि (साधारण स्कुल)को ४६ औँ बार्षिकोत्सव

महेन्द्रनगर मावि (साधारण स्कुल)को ४६ औँ बार्षिकोत्सव

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)को बार्षिकोत्सव एव अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच विद्यालयले ४६ औँ बार्षिकोत्सव एव अभिभावक दिवस मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ललित सिह साउदले विद्यालयको शैक्षिक भौतिक प्रगति…

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच शुरु साढे चार हजार बढि नागरिक जनताको मालिक बन्ने

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच शुरु साढे चार हजार बढि नागरिक जनताको मालिक बन्ने

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा ऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । बेलडाँडी गाँउपालिकाले ऐलानी जग्गा नापजाँच शुरु गरेको हो । बुधबारदेखि गाँउपालिकाले ऐलानी जमिन नापजाँच शुरु गरेको गाँउपालिकाले जनाएको छ । भूमिहिन दलित, सुकुमबासी र व्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि…

युवा उद्यमी चन्द वाणिज्य संघको सदस्यमा मनोनित

युवा उद्यमी चन्द वाणिज्य संघको सदस्यमा मनोनित

On

कञ्चनपुर । सुदूरपश्चिमका परिचित युवा उद्यमी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा मनोनित भएका छन । महेन्द्रनगर कञ्चनपुरका स्थानीय समेत रहेका युवा उद्यमी चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा मनोनित भएका हुन । चन्दलाई कञ्चनपुर उद्योग वाणिज्य संघले कार्य समितिको…

दक्षिणी कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम हुने

दक्षिणी कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम हुने

On

कञ्चनपुर । नेपाली युवाका लागि कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम गरिने भएको छ । सुदूरपश्चिम समाज दक्षिण कोरियाले अंग्रेजी नयाँ बर्षको अवसरमा नेपाली युवाका लागि कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सुदूरपश्चिम समाज…

बेलौरी सीमावर्ती गाँउमा चोरी डकैतीका घटना बढ्दै

बेलौरी सीमावर्ती गाँउमा चोरी डकैतीका घटना बढ्दै

On

चोरडाँकु समुहले सीमावर्ती नेपालीका घरमा चोरीडकैती लुटपाट गरिरेका छन । रातीका बेला हतियार सहित लुटन आउने भारतीय डाँकु समुहले बेलौरीका सीमावर्ती गाँउमा लुटपाट मच्चाईरहेका छन । ७ पुषमा बेलौरी नगरपालिका १ फटियाका राजेन्द्र भट्टको घरमा चोरीडकैती भएको एक साता नवित्दै फेरी बेलौरी…

महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग प्रकरण : प्रशासनद्वारा स्पष्टीकरण पेश गर्न निर्देशन

महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग प्रकरण : प्रशासनद्वारा स्पष्टीकरण पेश गर्न निर्देशन

On

कञ्चनपुर । कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । सार्वजनिक विदाका दिन सरकारी सवारी साधन दुरुपोग बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चासो दिएको हो । कार्यालयको कामकाज भन्दा पनि निजी काम र मोजमस्तीका लागि…

विदाका दिन महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग एमाले–माओवादी निकट कञ्चनपुरका युवा विद्यार्थी भन्छन, ‘सरकारी सवारी साधनलाई दाईजो जस्तै सम्झिएर दुरुपयोग नियन्त्रण गछौँ’

विदाका दिन महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग एमाले–माओवादी निकट कञ्चनपुरका युवा विद्यार्थी भन्छन, ‘सरकारी सवारी साधनलाई दाईजो जस्तै सम्झिएर दुरुपयोग नियन्त्रण गछौँ’

On

कञ्चनपुर । कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । कार्यालयको कामकाज भन्दा पनि निजी काम र मोजमस्तीका लागि सरकारी सवारी साधन दुरुपयोग भएको पाईएको हो । कतिपय कर्मचारीले सरकारी सवारी साधन दुरुपयोग मात्रै होईन दोहन गरेको भन्दै आवाज उठेपनि…

बार एशोसिएशनको ६७ औँ स्थापना दिवस

बार एशोसिएशनको ६७ औँ स्थापना दिवस

On

कञ्चनपुर । कञ्चनपुरमा पनि नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाईएको छ । बिहीबार उच्च अदालत बार एशोसिएशन र जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा नेपाल बार एशोसिएशनको ६७ औँ स्थापना दिवस मनाईएको हो । स्थापना दिवसमा शुभकामना आदान–प्रदान गरी मनाएको छ । जिल्ला…

बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटबन्ध बन्दै

बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटबन्ध बन्दै

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्ध बन्ने भएको छ । गाँउपालिकाको पहलमा ५ ईमलियामा पर्ने चौधरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण हुने भएको हो । गाउँपालिकाको पहल र नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाउलाखेलको सहयोगमा तटवन्ध बन्न लागेको गाउँपालिकाले…