
बेलडाँडीको विकास यात्रामा पालिका प्रमुख रानाको स्टेट रुट
Onबेलडाँडी । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि विकासका योजना अघि बढाउने चुनौती मात्र आउँदैन, अनगिन्ती दबाब, राजनीतिक खेल, स्वार्थी गुट उपगुट र निहित स्वार्थले काम गर्न झन् कठिन बनाइदिन्छन् । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले भोगिरहेको अवस्था पनि यस्तै छ । “केही गर्न…