निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले, ‘क्षेत्र ३संघमा रमेश लेखक र ३(क) प्रदेश सभामा टेकेन्द्र भट्टलाई जिताउँ’
Onकञ्चनपुर । सुदूरपश्चिम प्रदेशका चर्चित निर्माण व्यवसायी निरन्जन प्रशाद भट्टले कञ्चनपुर निर्वाचन क्षेत्र ३मा खुलेरै सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसारमा जुटेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका भट्टले निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यमा पुर्वमन्त्री रमेश लेखक र ३(क)मा…











