महेन्द्रनगर बजारमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका बजार क्षेत्रमा घरदैलो गरेका छन । बुधबार बिहानैदेखि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र टेकेन्द्र प्रशाद भट्ट सहित गठबन्धनका नेताहरुले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रमा घरदैलो गरेका…











