महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईको अध्यक्षमा उम्मेदवारी

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईको अध्यक्षमा उम्मेदवारी

On

कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईले अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन । भोली (आइतबार) महेन्द्रनगरमा हुने महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन…

महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा भट्ट निर्वाचित

महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा भट्ट निर्वाचित

On

कञ्चनपुर । महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा गंगादत्त भट्ट निर्वाचन भएका छन । भट्टले आफ्ना प्रत्यासी अशोक बहादुर साउदलाई १६मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । ६०मत खसेका थिए र जसमध्ये २मत बदर भएका थिए…

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि भीम बहादुर थापाको अध्यक्षमा उम्मेदवारी

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि भीम बहादुर थापाको अध्यक्षमा उम्मेदवारी

On

  कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि भीम बहादुर थापाले अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन । आइतबार महेन्द्रनगरमा हुने महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका…

कञ्चनपुरमा दार्चुला समाज गठन अध्यक्षमा पुर्व जिसिअ साउद

कञ्चनपुरमा दार्चुला समाज गठन अध्यक्षमा पुर्व जिसिअ साउद

On

कञ्चनपुर । दार्चुला समाज कञ्चनपुरको तदर्थ समिति गठन भएको छ । शनिबार महेन्द्रनगरमा दार्चुला समाजको भेलाले तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्षमा भीम साउद अध्यक्ष भएका छन । उनी पुर्व जिल्ला शिक्षा अधिकारी हुन । अध्यक्ष साउदले निर्माणाधिन गेटा…

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन बर्दघाटमा शुरू

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन बर्दघाटमा शुरू

On

नवलपरासी ७ भदौ – अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दिब्यनगरको एक गुम्बाको सभाहलमा शुरु भएको छ । शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिं श्रीसले सम्मेलनको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै…

शानिबार महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने

शानिबार महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने

On

कञ्चनपुर । आउँदो शनिबार कञ्चनपुरको महेन्द्रनगरमा दार्चुला समाजको भेला हुने भएको छ । शनिबार(असोज ८)ले महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने भएको हो । दार्चुला समाज कञ्चनपुरको तदर्थ समितिको बैठकबाट जिल्ला भेला तथा दशौँ, तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरिएको…

संविधान दिवसमा दिप प्रज्वलन

संविधान दिवसमा दिप प्रज्वलन

On

कञ्चनपुर । संविधान दिवसको अवसर पारेर कञ्चनपुरका दुई पालिकाले संयुक्त रुपमा दिप प्रज्वलन गरेका छन । सोमबार साँझ बेदकोट र भीमदत्त नगरपालिकाले महेन्द्रनगरमा दिप प्रज्वलन गरेका हुन । बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले ऐतिहासिक संविधान दिवसकै दिन दुवै पालिका बेदकोट र…

कञ्चनपुरबाट यि हुन नेपाल सेवा प्रवीणबाट विभुषित पाउने

कञ्चनपुरबाट यि हुन नेपाल सेवा प्रवीणबाट विभुषित पाउने

On

कञ्चनपुर । कञ्चनपुरका दर्जनौँ व्यक्तित्वले नेपाल सेवा प्रणीणबाट विभुषित भएका छन । सोमबार ८ औँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार रोशन खडका सहित विभुषित गरेकी छिन । बेलडाँडीका स्थानीय समेत रहेका पत्रकार खडका, राससका पत्रकार शेर बहादुर सिह, महाकाली अस्पताल…

वाढीपीडितलाई लालझाडी गाँउपालिकाद्वारा राहत वितरण शुरु

वाढीपीडितलाई लालझाडी गाँउपालिकाद्वारा राहत वितरण शुरु

On

कञ्चनपुर । दोदा नदीबाट पीडित भएका वाढीपीडितलाई लालझाडी गाँउपालिकाले राहत वितरण शुरु गरेको छ । सोमबारदेखि गाँउपालिकाले पीडितलाई राहत वितरण शुरु गरेको हो । गाँउपालिका अध्यक्ष निर्मल राना राहत वितरणका लागि आफै पीडित बस्तीमा पुगेका छन । नेकपा एमाले लालझाडीका युवा नेता…

यूरोपियन यूनियनको डोनरमा संचालित मुक्त हलियाको कार्यक्रममा लफडा

यूरोपियन यूनियनको डोनरमा संचालित मुक्त हलियाको कार्यक्रममा लफडा

On

खडक बहादुर कोहली कञ्चनपुर । कञ्चनपुरमा संचालित एक एनजिओको कार्यक्रममा लफडा मच्चिएको छ । यूरोपियन यूनियनको आर्थिक सहयोगमा मुक्त हलियाका लागि संचालित तालिममा लफडा मच्चिएको हो । राष्ट्रिय मुक्त हलिया समाज महासंघले असोज २ र ३ गते महेन्द्रनगरको एक होटलमा मुक्त हलिया…