ओलीले टिकट नदिने संकेत गरेपछि एमालेमा गएका पूर्व माओवादीको बेहाल
Onनेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा ओलीले पूर्व माओवादी समूहसँग छलफल नै नगरेर लिष्ट तयारी गरेपछि…











