बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ‘सरल’लाई कृष्णपुरका जनताको आर्शिवाद
Onखडक कोली आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले निरन्तर चुनावी अभियान थालेका छन । बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार ‘सरल’ लाई कृष्णपुरका जनताको सार्थ सर्मथन…










