लालझाडीका उप प्रमुख चौधरीको आक्रोश
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका उप प्रमुख सपना चौधरी(राना)ले आक्रोश पोखेकी छिन । प्रमुख निर्मल रानाप्रति उप प्रमुख चौधरीले समाजिक सञ्जालमा आक्रोश पोखेकी हुन । प्रमुखको एकलौटी निर्णय सरसल्लाह नभएका काममा लागि बजाउने मात्रै हो ? भनेर कडा आक्रोश पोखिन् । उपप्रमुख…










