चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव ः वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हित
Onसुनिल राना कञ्चनपुर, चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल…










