महेन्द्रनगरमा सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उत्पादन गर्ने उद्योग संचालनमा

महेन्द्रनगरमा सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उत्पादन गर्ने उद्योग संचालनमा

On

शुनिल राना कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त नगर एक औद्योगिक क्षेत्रमा रिक्सा उत्पादन गर्ने उद्योग संचालनमा आएको छ । भीमदत्त नगरपालिका ५ बनखेतमा औद्योगिक क्षेत्रमा ईलेक्ट्रोनिक रिक्सा उत्पादन गर्ने उद्योग संचालनमा आएको हो । औद्योगिक क्षेत्रमा बसोबासका लागि घर भरिभराउ भएको…

पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण हुने   कञ्चनपुरमा नागरिकता सिफारिस अनलाईनको तयारी

पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण हुने  कञ्चनपुरमा नागरिकता सिफारिस अनलाईनको तयारी

On

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाईनबाटै गर्ने तयारी अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब वडा कार्यालयबाट अनलाईन सिफारिस गर्ने तयारी अघि बढाएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले नागरिकता बनाउनका…

मेगा सहकारी आफ्नै भवनमा

मेगा सहकारी आफ्नै भवनमा

On

कञ्चनपुर । कञ्चनपुरको एक सहकारीले आफ्नै भवन निर्माण गरेको छ । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गरेको हो । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा आफ्नै आधुनिक कार्यालय भवन निर्माण गरेको छ । १० बर्ष अघि मात्रै स्थापना भएको…

आचार्य दमाईद्वारा बन्यजन्तुपीडित महरालाई उपचार सहयोग

आचार्य दमाईद्वारा बन्यजन्तुपीडित महरालाई उपचार सहयोग

On

अनिल नेपाली कञ्चनपुर । आचार्य कृष्ण दमाईले कञ्चनपुरका एक बिरामी युवकलाई आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले झर्नाखोला पीडित समेत रहेका बिरामी गगन सिह महरा(मुस्कान)लाई आर्थिक सहयोग गरेका हुन । बेलडाँडी गाँउपालिका १झर्नासागर टोलका वाढीपीडित, आरक्षपीडित एव बन्यजन्तु पीडित समेत रहेका…

आजदेखि एमाले कञ्चनपुरको प्रशिक्षण कार्यक्रम

On

कञ्चनपुर । आज(सोमबार)देखि महेन्द्रनगरमा नेकपा एमाले कञ्चनपुरले नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागेको छ । एमाले कञ्चनपुरले महेन्द्रनगरको सिद्धार्थ होटलमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिन लागेको हो । एमाले कञ्चनपुरका सचिवालय सदस्य अक्कल बहादुर विष्टले उक्त कार्यक्रमको तयारी पुरा भएर केही बेरमै उद्घाटन…

लालझाडीमा सार्वजनिक सुनुवाई   गाँउपालिकामा आन्तरिक आयबृद्धिका साथै पूर्वाधार विकासतर्फ पालिका

लालझाडीमा सार्वजनिक सुनुवाई  गाँउपालिकामा आन्तरिक आयबृद्धिका साथै पूर्वाधार विकासतर्फ पालिका

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । आइतबार गाँउपालिकाको आयोजना र बेलौरी अनलाईनको सहजिकरणमा सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्ष ०८०÷०८१को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर…

आचार्य कृष्ण दमाईद्वारा कखरा सिकेको विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग

आचार्य कृष्ण दमाईद्वारा कखरा सिकेको विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग

On

शिशुदेखि कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका अति पाँच विद्यार्थीलाई आचार्य दमाईले विद्यालय पोषाकदेखि अन्य सबै विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन । मंगलबार एक कार्यक्रमका विच आचार्य दमाईले आफुले कखरा अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका हुन ।…

कञ्चनपुरको  १११ औं विपी जयन्ती दिवस विपीको सालिकमा माल्र्यापण, बिरामीलाई फलफुलदेखि वरिष्ठ साहित्यकार सम्मान

On

महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसले नेपाली काँग्रेसका संस्थापक नेता पूर्व सभापति जननायक विश्वेश्वर प्रशाद कोईरालाको जयन्ती मनाईएको छ । काँग्रेसले विपिको सालिकमा माल्र्यापण महाकाली अस्पतालका बिरामीलाई फलफुल तथा विचार गोष्ठीका कार्यक्रम गरेर वरिष्ठ साहित्यकार सम्मान गरेको छ । नेपाली लेखक संघ कञ्चनपुरद्वारा १११…

दलित मुक्ति मोर्चा दोधाराचाँदनीको अध्यक्षमा सुनार

दलित मुक्ति मोर्चा दोधाराचाँदनीको अध्यक्षमा सुनार

On

खडक रावल नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका हुन । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम सार्की(भुल)ले दोस्रो नगर…

महाकाली नदिमा ब्रतालुको भिड , दिन भरी लाग्छ मेला

महाकाली नदिमा ब्रतालुको भिड , दिन भरी लाग्छ मेला

On

डिल्लीराज पन्त कञ्चनपुर । महाकाली नदिमा ऋषि पञ्चमीका दिन व्रत वस्ने ब्रतालुहरुको भिड लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्तऋषिको पूजा अर्चना गर्न महाकाली नदि किनारका विभिन्न घाटहरुमा भिड लागेको हो । ब्रतालु महिलाहरुले महाकाली किनारमा रहेको भुजेला घाट र…