
कञ्चनपुरका साढे सत्ताईस हजार बढी किशोरीलाई एचपिभी खोप दिईने
Onकञ्चनपुर । कञ्चनपुरका साढे २७ हजार बढि किशोरीलाई एचपिभी खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ…