वारीपारी प्रहरी भएकै स्थान झोलुङ्गेपुलबाट राती तस्करी ! मिलोमतोकी कि राती प्रहरी कुम्भकरण शैलीमा सुतेको मौकामा तस्कर मौलाउँछन ?
Onकञ्चनपुर । कञ्चनपुरका खुलेयाम तस्करी भईरहेको दोधारा झोगुङ्गेपुलकै एक उदाहरणले घामजस्तै छपस्र्टभएको छ । भारतबाट मलखाद, चिनी, हार्डवेयर, कपडा सहितका समान खुलेयाम तस्करी भईरहेका छन । कहिले सशस्त्र प्रहरी, कहिले प्रहरी भन्सार छेउबाटै र अन्य स्थानबाट समेत भन्सार नकाटेका अवैध समान बरामद…










