सुदूरपश्चिम प्रदेशले माग्यो १६७ जना वन रक्षक कसरी दिने आवेदन हेर्नुहोस
Onसुदूरपश्चिम प्रदेश लोक सेवा आयेगले १६७ जना नेपाल वन सेवा, जनरल फरेष्ट्री समुह वन रक्षक पदमा विज्ञापन खोलेको छ । हेर्नुहोस यस्तो छ ।विज्ञापन
सुदूरपश्चिम प्रदेश लोक सेवा आयेगले १६७ जना नेपाल वन सेवा, जनरल फरेष्ट्री समुह वन रक्षक पदमा विज्ञापन खोलेको छ । हेर्नुहोस यस्तो छ ।विज्ञापन
कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको छ । मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको हो । माओवादी कञ्चनपुरकी नेतृ एव शुक्लाफाँटा नगरकी…
कञ्चनपुर । संघीय सरकारले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करोडौँ बजेट पठाएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ मा महाकाली अस्पतालमा करोडौँ बजेट पठाएको हो । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले महाकाली अस्पतालको स्तरबृद्धिका लागि बजेट पठाएको…
कञ्चनपुर ,चैत्र ७ । एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको लालपुरमा रहेको शाखा कार्यालयले सोमवार एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका उप प्रदेश कार्यालयका कर्जा असुली बिभाग प्रमुख भुवन राज पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संस्थाका शाखा…
कञ्चनपुर । दुई दशकदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले प्रधानमन्त्री शेर बहादुर देउवासंग प्रत्यक्ष भेटघाट गरेका छन । गत साता आरक्षपीडितले प्रधानमन्त्री देउवालाई उनकै निवास काठमाण्डौँमा भेटघाट गरेर ज्ञापन पत्र बुझाएका छन । काँग्रेस कार्य सम्पादन समितिका सदस्य एव पुर्वमन्त्री एनपी साउदको पहलमा…
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बिर बहादुर सिह सह–परीक्षा नियन्त्रकमा नियुक्त भएका छन । सुप विश्वविद्यालय कार्यकारी परीषदले प्राध्यापक सिहलाई सह–परीक्षा नियन्त्रकमा नियुक्त गरेको हो । १३ बर्षदेखि प्राध्यापन गर्दै आएका प्राध्यापक सिहलाई यस पटक विश्वविद्यालयले सह–परीक्षा नियन्त्रकको जिम्मेबारी दिएको छ ।…
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले गरेको थप जिल्ला सदस्य मनोनितमा केही पुराना नेताहरुले असन्तुष्टी पोखिरहेका छन । थपिएका जिल्ला सदस्य कुन मापदण्ड भन्दै प्रशन गरेर असन्तुष्टी पोखिरहेका छन । एमाले कञ्चनपुरका नेता समेत रहेका बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुृन ढकालले मनोनित गर्दा…
कञ्चनपुर । कञ्चनपुरका निर्माण व्यवसायीले मुल्यबृद्धि नियन्त्रण गर्न माग अघि सारेका छन । दैनिक उपभोग्यदेखि निर्माण समाग्रीको मुल्य दिनप्रतिदिन बृद्धि भर्ईरहेको भन्दै नियन्त्रण गर्न माग अघि सारेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुुरका अध्यक्ष प्रेम प्रकास भट्टले मुल्य बृद्धि हुँदा निर्माण कार्यका…
महेन्द्रनगर । पत्रकार खेम भण्डारीले भीमदत्त नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी निवेदन दिएका छन् । नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दावीसहित भण्डारीले आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता…
कञ्चनपुर । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिबराज सुनारले आर्थिक हिनामिना संगै पदको दुरुपयोग गरेर बिना सुचना कर्मचारी भर्ना गर्ने र सरकारी तलब खुवाउने लगायतका बिभिन्न खालका आर्थिक अनियमितताका काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयक…