सिद्धनाथ मन्दिर समितिद्वारा किरियापुत्री ऐरीको परिवारलाई आर्थिक सहयोग
Onकञ्चनपुर । सिद्धनाथ मन्दिर समितिले बेलडाँडीका किरियापुत्री कर्ण बहादुर ऐरको परिवारलाई आर्थिक सहयोग गरेको छ । सिद्धनाथ मन्दिर समितिले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री ऐरको परिवारलाई आर्थिक सहयोग गरेको हो । मन्दिर समितिका पदाधिकारीले शुक्रबार ऐरकै घरमा गएर किरियाखर्च दिएका हुन । आर्थिक…










