सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना पुष्टि
Onसुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। आज दुई हजार २०५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण…










