पुनर्वासमा भारतबाट बोईलर कुखुरा र अण्डा बरामद गरी नष्ट गरियो
Onकिशोर तामाङ पुनर्वास ०२ भदौ २०८२, सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने बोईलर कुखुरा र सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । कञ्चनपुरको दक्षिणी भेग स्थित नेपाल भारत सिमावर्ती क्षेत्र पुर्नवास नगरपालिका वडा नं.– ४ तिमिल्सिना…










