कञ्चनपुर NNSWA को २६ औ वार्षिक साधारण सभा सम्पन्न
Onमहेन्द्रनगर । नेपाल राष्टिय समाज कल्याण संघ NNSWA कञ्चनपुरको २६ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । समतामुलक समाजका लागि हातेमालो गरौ भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुरले २६ औ वार्षिक साधारण सभा आज भिमदत्तनगर अन्तरगत…










