काँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग
Onआगामी मंसिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि १८ भदौँमा कञ्चनपुर सहित अधिकाँस जिल्लामा वडा सम्मेलन भए त्यहाँबाट क्षेत्रीय प्रतिनिधी चुनिएका छन । केही जिल्लामा भने वडा अधिवेशन भएको छैन । कञ्चनपुरमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन भए । झण्डै तीन दशक बढि…











