कञ्चनपुरमा नदिमा डुवेका वालकको शव फेला
Onमहेन्द्रनगर । कञ्चनपुरमा एक वालकको शव फेला परेको छ । कैलालीको चुरे गाउँपालिका –३ घर भएका १२ वर्षीय दिलिप सुनारको कञ्चनपुर सुक्लाफाँटाको सुनवरा नदिमा शव फेला परेको हो । आइतबार विहान नदीमा नुहाउने क्रममा चिप्लिएर वेपत्ता भएका सुनारको इलाका प्रहरी कार्यालय झलारी…











