माओवादी नेता ऐरको गृहनगरका जेहेन्दार विपन्न विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पुर्‍याउने अभियान 

माओवादी नेता ऐरको गृहनगरका जेहेन्दार विपन्न विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पुर्‍याउने अभियान 

On

माओवादी नेता ऐरको गृहनगरका जेहेन्दार विपन्न विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पुर्‍याउने अभियान कञ्चनपुर, साउन १ नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले गृहनगरका जेहेन्दार विपन्न गरिबका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने अभियान निरन्तरता दिएका छन । शुक्लाफाँटा नगरपालिका १ बन्साहका स्थानीय समेत…

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने

On

कञ्चनपुर । कञ्चनपुर सामुदायि वनमा बृक्षारोपण सप्ताह शुरु भएको छ । जैविक विविधता सरक्षणका लागि सामुदायिक वन समन्वय समितिले बृक्षारोपण सप्ताह शुरु गरेको छ । सामुदायिक वन समन्वय समितिले १साउनदेखि ७गतेसम्मै एक साताव्यापी रुपमा बृक्षारोपण गर्न लागेको हो । आफ्नै नर्सरीमा फलफुल…

करार र ज्यालादारी कर्मचारी स्थायीत्वको माग गर्दै आन्दोलनमा

करार र ज्यालादारी कर्मचारी स्थायीत्वको माग गर्दै आन्दोलनमा

On

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आजदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, धनगढीमा भेला भई आफ्ना हकहित, सेवा सुरक्षा तथा स्थायीत्व सुनिश्चित गर्नुपर्ने मागसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्। स्थानीय सेवा ऐन खारेजीको माग…

काँग्रेस भीमदत्त नगरका युवा नेता विष्ट माओवादीमा प्रवेस

काँग्रेस भीमदत्त नगरका युवा नेता विष्ट माओवादीमा प्रवेस

On

कञ्चनपुर । सत्ताधारी नेपाली काँग्रेस कञ्चनपुर भीमदत्त नगरका एक युवा नेता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । बिहीबार एक कार्यक्रमका विच काँग्रेस कञ्चनपुर भीमदत्त नगरका युवा नेता लोकेन्द्र सिह विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका हु्न । नेकपा माओवादी केन्द्र कञ्चनपुरका…

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने

कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने

On

कञ्चनपुर । कञ्चनपुर सामुदायि वनमा बृक्षारोपण सप्ताह शुरु भएको छ । जैविक विविधता सरक्षणका लागि सामुदायिक वन समन्वय समितिले बृक्षारोपण सप्ताह शुरु गरेको छ । सामुदायिक वन समन्वय समितिले १साउनदेखि ७गतेसम्मै एक साताव्यापी रुपमा बृक्षारोपण गर्न लागेको हो । आफ्नै नर्सरीमा फलफुल…

सुडा रेडक्रस उपशाखालाई सुदूरपश्चिम खबरद्वारा पंखा हस्तान्तरण 

सुडा रेडक्रस उपशाखालाई सुदूरपश्चिम खबरद्वारा पंखा हस्तान्तरण 

On

सुडा रेडक्रस उपशाखालाई सुदूरपश्चिम खबरद्वारा पंखा हस्तान्तरण कञ्चनपुर । आशिर्वाद मिडिया प्रा.लि. द्वारा सञ्चालित सुदूरपश्चिम खबरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुडा रेडक्रस उपशाखालाई पंखा हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम खबरका कार्यकारी प्रमुख प्रकाश भट्टले सुडा रेडक्रस उपशाखाका सभापति…

आजदेखि सिद्धनाथ मन्दिर महेन्द्रनगरमा महाआरती

आजदेखि सिद्धनाथ मन्दिर महेन्द्रनगरमा महाआरती

On

आजदेखि सिद्धनाथ मन्दिर महेन्द्रनगरमा महाआरती कञ्चनपुर, साउन १ आजदेखि कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा महाआरतीको हुन लागेको छ । जिल्ला मुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा महाआरतीको हुन लागेको हो । सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक आयोजना गरेको महाआरती कार्यक्रमको विधिवत…

छाउपडी प्रथा अन्त्यमा जोड 

छाउपडी प्रथा अन्त्यमा जोड 

On

छाउपडी प्रथा अन्त्यमा जोड सञ्जय महर , असार ३२ सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका छन । प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका हुन । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव…

एनएमबी बैंकद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई वाटर फिल्टर

एनएमबी बैंकद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई वाटर फिल्टर

On

कञ्चनपुर । एनएमबी बैंक महेन्द्रनगर शाखाले कञ्चन विद्यामन्दिर सामुदायिक कलेजलाई शुद्ध पिउने पानीका लागि ६ थान वाटर फिल्टर हस्तान्तरण गरेको छ । कर्पाेरेशन सामाजिक उत्तरदायित्व(सिएसआर) कार्यक्रम अन्र्तगत एनएमबी बैंक महेन्द्रनगर शाखाले कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर…

छाउपडी प्रथा अन्त्यमा जोड

छाउपडी प्रथा अन्त्यमा जोड

On

सञ्जय महर सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका छन । प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका हुन । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य हुनुपनेृ बताएका छन…