बेलडाँडीका सागर थापालाई मरणाशन्न हुने गरि कुटपिट प्रहरीको भूमिका संस्कापद भयो, प्रहरीकै कारण न्याय पाउने आश म¥यो : घाईते परिवार
Onकञ्चनपुरको बेलडाँडीका किशोर सागर थापा(सन्दिप)माथि साँघात्मिक हमला भएको छ । बेलडाँडी गाँउपालिका २ सिहपाल स्कुल नजिकका १७ बर्षिया किशोर थापाको अर्को टोलका किशोर समुहले मरणाशन्न हुने गरि कुटपिट गरेका छन । १४ साउनको राती थापामाथि कुटपिट भएको परिवारजनले जनाएका छन । घाईते…











