कैलालीमा तिन उत्कृष्ठ प्रहरी सम्मानीत
Onजिल्ला प्रहरी कार्यालय कैलालीले महिनामा उत्कृष्ठ काम गरेवाफत ३ प्रहरीलाई पुरुस्कृत गरेको छ। शुक्रबार चैत्र, वैशाख र जेठ महिनामा उत्कृष्ठ कार्यगरेवाफत तिन प्रहरी कर्मचारीहरुलाई पुरुस्कृत गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले तिन उत्कृष्ठ…











