कैलाली र बझाङका कोरोना संक्रमित पुरुषको ज्यान गयो

कैलाली र बझाङका कोरोना संक्रमित पुरुषको ज्यान गयो

On

कैलाली र बझाङका एक–एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत गोदावरी ३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए। वैशाख ८ गते अस्पताल भर्ना भएका उनीमा…

भीमदत्तको १५ नम्बर वडा कार्यालय भवनको उद्घाटन, वडा ५ को शिलान्यास

भीमदत्तको १५ नम्बर वडा कार्यालय भवनको उद्घाटन, वडा ५ को शिलान्यास

On

भीमदत्त नगरपालिकाको १५ नम्बर वडा कार्यालयको भवन  बनेको छ। भीमदत्त नगरपालिकाले एक करोड ६७ लाखमा वडा कार्यालय भवन बनाएको हो। भीमदत्तका सबै १९ ओटै वडाका वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार वडा कार्यालय भवन निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र…

यस्तो छ सुदूपरपश्चिमका एमाले नेताहरुको कार्यविभाजन–कञ्चनपुर इञ्चार्जमा निरुदेवी पाल

यस्तो छ सुदूपरपश्चिमका एमाले नेताहरुको कार्यविभाजन–कञ्चनपुर इञ्चार्जमा निरुदेवी पाल

On

नेकपा एमालेले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ। प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ। सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई तोकेको छ। रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ। प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको…

सेती अस्पतालको प्रयोगशालामा कञ्चनपुरका ९ सहित थप ६३ जनामा संक्रमण

सेती अस्पतालको प्रयोगशालामा कञ्चनपुरका ९ सहित थप ६३ जनामा संक्रमण

On

धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो घण्टामा अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको…

महाकाली अस्पतालमा आईसीयू र अक्सिजनको अभाव

महाकाली अस्पतालमा आईसीयू र अक्सिजनको अभाव

On

महाकाली अस्पताल कोरोना संक्रमितले भरिएको छ। पछिल्लो एक सातायता संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पताल संक्रमितको संख्याले भरिएको हो। कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली स्वदेश फर्कन थालेसँगै संक्रमणको जोखिम पनि बढ्न थालेको छ। महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाका लागि…

एमालेको स्थायी कमिटी घोषणा-माधव पक्ष हटाइए, वामदेव समेटिए (सूचीसहित)

एमालेको स्थायी कमिटी घोषणा-माधव पक्ष हटाइए, वामदेव समेटिए (सूचीसहित)

On

नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ । बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको…

टिकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

टिकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

On

कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष हुन्। नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले…

किरणले धनगढीको कप्तानी गर्ने

किरणले धनगढीको कप्तानी गर्ने

On

राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले शनिबारदेखि शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको कप्तानी गर्ने भएका छन्। आइकोनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरणलाई आबद्ध गरेको धनगढीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मेवारी…

धनगढीबाट सात कोरोना संक्रमित फरार, जंगल पसेको आसंका

धनगढीबाट सात कोरोना संक्रमित फरार, जंगल पसेको आसंका

On

धनगढीबाट सात जना कोरोना संक्रमित व्यक्ति भागेका छन्। आइसोलेसन लैजाने क्रममा बिहिबार सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका हुन्। गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनिहरुको त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू भारतीय नागरिक हुन्। सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा…

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

On

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ। निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो। कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको कारखानाका…