बझाङमा कोरोना संक्रमित पुरुषको निधन
Onबझाङमा एक जना कोरोना संक्रमीतको निधन भएको छ। विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको हो। अस्पतालका निमित्त कार्यलय प्रमुख डाक्टर मिलन खड्काका अनुसार संक्रमित व्यक्ति भारत बाट चैत्र २९ गते बझाङ…










