सुडा रेडक्रस उपशाखालाई सुदूरपश्चिम खबरद्वारा पंखा हस्तान्तरण
Onसुडा रेडक्रस उपशाखालाई सुदूरपश्चिम खबरद्वारा पंखा हस्तान्तरण कञ्चनपुर । आशिर्वाद मिडिया प्रा.लि. द्वारा सञ्चालित सुदूरपश्चिम खबरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुडा रेडक्रस उपशाखालाई पंखा हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम खबरका कार्यकारी प्रमुख प्रकाश भट्टले सुडा रेडक्रस उपशाखाका सभापति…










