सारथी अस्पतालमा शनिबार निःशुल्क स्वास्थ्य शिविर
Onकैलालीको सारथी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। लायन्स क्लब धनगढी सारथीको आयोजनामा फागुन १ गते शनिबारका दिन स्वास्थ्य शिविर हुन लागेको हो। सुगर, दम र प्रेसरका विरामीहरुलाई शनिबार विहान साढे १० बजेदेखि निशुल्क चेकजाँच हुन लागेको क्लबले जनाएको छ। विशेषज्ञ…










