गड्डाचौकी नाकामा आवत–जावतमा सास्ती, सहजता प्रदान गर्न व्यवसायीहरूको माग

गड्डाचौकी नाकामा आवत–जावतमा सास्ती, सहजता प्रदान गर्न व्यवसायीहरूको माग

On

कञ्चनपुरको गड्डाचौकी नाका भएर आवात–जावतमा सहजता गरीन व्यवसायीले माग गरेका छन्। बिहीबार व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा नाकामा आवत जावतमा समस्या भइरहेको भन्दै पूर्ण रूपमा सहजता गरिनुपर्ने माग राखेका हुन्। गत वर्ष कोरोना महामारी रोकथामका लागि सीमा नाका बन्द गरिएका थिए। तर सरकारले…

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

On

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर बस्‍ने ४५ वर्षीय चालक भागीराम चौधरीको मृत्यु भएको हो । टाउकोमा…

आज देशभर सोनाम ल्होसार मनाईदै

आज देशभर सोनाम ल्होसार मनाईदै

On

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल…

राष्ट्रिय महिला हकी प्रतियोगिता : सुप प्रदेश र नेपाल आर्मीको टिम विजयी

राष्ट्रिय महिला हकी प्रतियोगिता : सुप प्रदेश र नेपाल आर्मीको टिम विजयी

On

महेन्द्रनगरमा भईरहेको राष्ट्रिय महिला हकी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीको टिमले प्रदेश नम्बर १ लाई पराजित गरेका छन। सुदूरपश्चिमले १ नम्बर प्रदेशलाई ५ का बिरुद्ध ० ले पराजित गरेको थियो भने दोस्रो खेल नेपाल आर्मी र प्रदेस नम्बर १ बिच भएको…

अदालतको फैसलापछि फरार कञ्चनपुरका ७९ जना पक्राउ

अदालतको फैसलापछि फरार कञ्चनपुरका ७९ जना पक्राउ

On

विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा चोरी मुद्दा,…

थप ८१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

थप ८१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ…

बैतडीमा चार हजारले पाए रोजगारी

बैतडीमा चार हजारले पाए रोजगारी

On

देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन्…

डडेल्धुराबाट स्वरोजगार बनाउन १० युवालाई काठमाडौँ पठाइयो

डडेल्धुराबाट स्वरोजगार बनाउन १० युवालाई काठमाडौँ पठाइयो

On

डडेल्धुराको अमरगढी नगरपालिकाले युवाहरूलाई सिप सिकाई स्वरोजगार बनाउन १० युवायुवतीलाई काठमाडौँ पठाएको छ। ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स लगायतका सीप सिकाउन बुधवार नगरप्रमुख र उप प्रमुखले टीका लगाएर काठमाडौँका लागि बिदाइ गरेका हुन्। ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स…

भागरथीको न्यायका लागी धनगढीमा आँखामा कालो पट्टी बाँधेर प्रदर्शन

भागरथीको न्यायका लागी धनगढीमा आँखामा कालो पट्टी बाँधेर प्रदर्शन

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै धनगढीमा विद्यार्थीहरुले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन्। बलात्कार पछि हत्या भएको एक साता पुग्नै लाग्दा पनि पीडित परिवारले अझै न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका बिद्यार्थीहरुले बिहीबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी…

बैतडीमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालनमा

बैतडीमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालनमा

On

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीका ३ स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन आएको छ। जिल्लाको मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालनमा आएको हो। उक्त कार्यक्रम सञ्चालन सञ्चालन भएका स्थानीय तहमा रहेका एक एक ओटा विद्यालय छनौट…