
डोटीमा असिनाले तरकारी खेतीमा क्षति
Onडोटी जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पुर्याएको छ । असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पुर्याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलबार, बुधबार परेको असिनाका कारण…