
डोटीमा सुरक्षित सुत्केरी गराउने बढे
Onपछिल्लो समय डोटीमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ। यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । बर्थिङ सेन्टरमा…