मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
Onकञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन्। कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १५ का जोहारीलाल चौधरीको मोटरसाइकल चोरी गर्ने चोरी गर्ने कृष्णपुरका २१ वर्षिय जयराम राना पक्राउ परेका हुन्। कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाकोे…










