भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन
Onबैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै स्थानियले आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीको गेट अगाडी प्रर्दशन गरेका छन्। दोषीलाई कारवाहीको माग गर्दै स्थानीय तेस्रो दिनपनि भएका छन्। दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई…










